Nic

२०७६ वैशाख ३१ गतेको राशिफल

मेषः काम बन्न्नेछ, पारिवारिक भेटघाट हुनेछ ।
वृषः काममा तनाव आउनेछ, मान हानी हुनेछ ।
मिथुनः विवाद हुनेछ, काममा खर्च हुनेछ ।
कर्कटः व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।
सिंहः काममा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।
कन्याः परोपकारमा मन जानेछ, धार्मिक रुचि बढ्नेछ ।

तुलाः काममा बाधा आउनेछ । शरीरमा बिसञ्चो देखिनेछ । 
वृश्चिकः दाम्पत्य सुख मिल्नेछ, मानसम्मान पाइनेछ ।
धनुः आरोग्य प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
मकरः कारोबार राम्रो हुनेछ, सन्तति सुख मिल्नेछ । 
कुम्भः घरायसी तनाव हुनेछ, आलस्यताले सताउनेछ ।
मीनः काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ ।

ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१० ७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।