Logo कार्तिक ९, २०७७ आइतबार


सवारी दुर्घटनामा १४ को ज्यान गयाे

केन्या । आईतबार राती भएको सवारी दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने गारिसामा भन्ने स्थानमा भएको सवारी दुर्घटनामा दश जनाकाे घटनास्थलमा र चारजनाको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यात्रु बोकेको बस सिमेन्ट बोकेको ट्रकसँग ठोक्किएर दुर्घटना भएको र धेरै घाइतेहरूको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएकाे छ । दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान शुरू गरेको जनाइएको छ ।

केन्यामा सवारी दुर्घटनाबाट वार्षीक तीन हजार भन्दा बढीको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।