२०७६ जेठ १ गतेको राशिफल

मेषः आफन्त भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ ।
वृषः शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मिथुनः धन खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
कर्कटः व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंहः काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्याः धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।

तुलाः अचानक घाटा हुनेछ । शरीरमा विसन्चो देखिनेछ ।
वृश्चिकः यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति हुनेछ ।
धनुः स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । 
मकरः आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कुम्भः ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
मीनः छोटो यात्रा हुनेछ । अधूरा काम बन्नेछन् ।

प्रस्तुतिः ज्योतिष एवम् वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।