मोटरसाइकलको नम्बर प्लेट राख्न नपाउँदै दुर्घटना, चालकको मृत्यु

काठमाडौं । बाराका कृष्ण नन्द शाहको नम्बर प्लेट नराखेको (अनटेस्ट) लेखिएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

आदर्श कोतवाल गाउँपालिका – १ च्युटाहा चोकमा ना ४ ख २८१२ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने २१ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै कैलालीको टिकापुर नगरपालिका – १ स्थित सडकमा से १ त १६११ नम्बरको ट्याक्टर मंगलबार बिहान अनियन्त्रित भई पल्टँदा ट्याक्टर चालक जानकी गाउँपालिका –५ बस्ने ४० वर्षीय धन बहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । अध्यक्षद्वय ओली…

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…