आजको मौसम

काठमाडौं । देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पुर्वि र मध्य भू–भाग तथा पश्चिमि पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

देशका पुर्वि र मध्य भू–भागका केही स्थानमा र पश्चिमि पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशका पुर्वि भू –भागमा सामान्य बदली र मध्य तथा पश्चिमि पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सफा हुने मौसम विज्ञान विभागले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।