संगमचोकमा डेरा गरी बस्ने किशोरी बलात्कृत

काठमाडौं । मकवानपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

हेटौंडा उपमहानगरपालिका – २ संगम चोक डेरा गरी बस्ने १५ वर्षीया किशोरीलाई बलात्कृत गरेको अभियोगमा सोही उपमहानगरपालिका – ५ पिप्लेकुना बस्ने ४२ वर्षीय हिरालाल चौलागाईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले ती बालिकालाई शनिबारनै बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काममा प्रशंसा मिल्नेछ । राजनीतिमा फाईदा पाईनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

भूकम्पपछि मानिसहरू घरबाहिर निस्किएका छन् ।

काठमाडौं । चीनमा एक खानीमा विष्फोट हुँदा १५ जनाको मृत्यु भएको छ । चिनियाँ समाचार माध्यमका अनुसार विष्फोटमा परी नौजना…

प्रदेशसभा सदस्य विनोद खड्काले खैँजडी बजाएर नाच्दै तालिमको शुभारम्भ गरेका थिए ।

चेपाङ बाहुल्य राक्सिराङ गाउँपालिकाले चेपाङ समुदायको मौलिक खानेकुरा संरक्षणका लागि अभियान सञ्चालन गरिरहेको छ ।