Nic

२०७६ जेठ २ गतेको राशिफल


मेष– प्रतिस्पर्धा रहनेछ । विरोधी तह लाग्नेछन् ।
वृष– अध्ययनमा प्रगति हुनेछ । सन्तानको लाभ हुनेछ ।
मिथुन– आफन्तसँग विवाद हुनेछ । काम अधुरो रहनेछ ।
कर्कट– सानो यात्रा हुनेछ । साथीभाइको सहयोग पाइनेछ ।
सिंह– कुटुम्ब सहयोग मिल्नेछ । कारोबारमा वृद्धि हुनेछ ।
कन्या– प्रियजन भेट हुनेछ । रमाइलोमा खर्च हुनेछ ।

तुला– खर्चले सताउनेछ । विसन्चो बढ्नेछ ।
वृश्चिक– काममा फाइदा हुनेछ । मित्रको सहयोग हुनेछ ।
धनु –राजनीतिक लाभ पाइनेछ । काममा जस मिल्नेछ ।
मकर– सामाजिक काम बन्नेछ । विदेशको काम बन्नेछ ।
कुम्भ– स्वास्थ्यमा समस्या हुनेछ । विरोधीले काम बिगार्नेछन् ।
मीन– रमाइलो यात्रा हुनेछ । दाम्पत्य सुख बढ्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा, सम्पर्कः ९८५१०७१५७४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।

नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो ।

आज जननेता मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी स्मृति गरिँदै छ ।

सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा अवरुद्ध भएको हो ।

रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ ।