Logo फाल्गुन १५, २०७७ शनिबार


मिठाई पसल सुधार गर्न निर्देशन

नारायण थापा
भक्तपुर । भक्तपुर नगरपालिकाका मिठाई पसल दर्ता नवीकरण नगरेका तथा झिंगा भन्केका परिकार बिक्री हुने गरेको पाइएको छ ।

नगरपालिका समितिका सदस्य एवम् वडा नम्बर ६ का वडा अध्यक्ष हरिराम सुवालको नेतृत्वमा जगातीमा गरिएको अनुगमनका क्रममा फोहोर मिठाई बिक्री गरेको भेटिएको हो ।

अनुगमनपछि जगाती मिठाई पसल ढक तराजु नापतौल विभागमा नवीकरण गर्ने, भान्छामा सरसफाई गर्ने, मापदण्ड रहेका टहरा बनाउनु पर्ने, लेवल राखेर मात्र मिठाई बिक्री गर्नु पर्ने, महेन्द्र चिया पसल नवीकरण गर्नु पर्ने लगायतका सुझाव दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।

जगाती  मिठाई पसलबाट मिति सकिएका पेय पदार्थ तथा गुणस्तरहिन ढक तराजु जफत् गरिएकाे निरीक्षक प्रजापतिले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्
विशेष

‘एउटा लडाईँ जित्यौं, सिङ्गो लडाईँ जित्न बाँकी छ । एउटा लडाईँ जितेका छौं अर्को लडाई केपी ओलीलाई प्रधानमन्त्री पदबाट नहटाएसम्म…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राज्य सञ्चालनका लागि सवाल युवा, प्रौढ वा वृद्धको नभएर ज्ञानको हुने बताउनुभएकाे…

लेखकद्वयकाे पुस्तककाे चर्चा गर्दै अध्यक्ष दाहालले ज्ञान सबैभन्दा ठूलाे कुरा भएकाे विचार व्यक्त गर्नुभयाे ।

नेता नेम्बाङले कानूनी रुपमा नेकपा विभाजन भइनसकेको पनि बताउनुभयो ।

पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित निको भएका छन्।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको उहाँको भनाइ छ ।