Nic

ट्याक्टरको ढालाले च्यापेर राईको मृत्यु

काठमाडौं । मोरङमा ट्याक्टरको ढालाले च्यापिएर एकजनाको मृत्यु भएको छ ।

बुढीगंगा गाउँपालिका – ७ स्थित को २ त ५१४ नम्बर को ट्याक्टरको ढालाले च्यापिएर भोजपुर हतुवागढी – ९ हसनपुर बस्ने २५ वर्षीय भरत राईको बुधबार बिहान मृत्यु भएको हो ।

एसटिएल इँटाभट्टाको कम्पाउण्डवाल बनाउनको लागि उक्त ट्याक्टरमा बालुवा लिएरउकालोमा जाँदै गर्दा ईन्जिनको भाग उचालिएर ढालामा च्यापिएर गम्भीर घाइते भएका चालक राईको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान५ः०० स्टेशन आइडी–राष्ट्रिय गान५ः०२ योग–एराविक्स५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन–प्रोमो६ः०० जनता समाचार६ः३० तीर्थ पर्यटन६ः५५ विज्ञापन–प्रोमो७ः०० जनता समाचार७ः३० किताबका कुरा८ः०० अंग्रेजी समाचार…

मेष– व्यस्तता बढ्नेछ, काममा सफलता मिल्नेछ । वृष– कुटुम्ब सहयोग मिल्नेछ, भोजनको सुख पाइनेछ । मिथुन– सहयोगमा दिन बित्नेछ, मित्रजन भेटघाट हुनेछ…

शिकारीको नजरबाट मुक्त आइल्याण्डमा चुनौती नभएकोले ‘ह्वाइट थ्रोटेड रेल’ चराको प्रजाति फैलिँदैछ ।

प्रधानमन्त्री केपी ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भइरहेको बताउनुभएको छ ।

ट्याङकरले फेरि मान्छे मारेको छ । सिभिल मल अगाडि शुक्रबार पानी बाेक्ने ट्याङकरले किचेर महिलाको मृत्यु भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मुलुकमा कम्युनिष्टको बहुमत सरकार बन्नुमा जननेता मदन भण्डारी र जीवराज आश्रितको योगदान रहेको बताउनु भएको छ ।