Nic

मध्यराति १०२ नम्बर काेठामा प्रहरी पुगेपछि…

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर) प्रहरीले मध्यरातमा होटलबाट ७ जनालाई पक्राउ गरेको छ ।

मध्यबिन्दु २ नन्दपुरमा रहेको रिमझिम होटलबाट २ जना महिला ,४ जना पुरुष र होटल सञ्चालक गरी सात जनालाई पक्राउ गरेको हो ।

राति १२ बजेको समयमा प्रहरी चौकी कोल्हुवा र जिल्ला प्रहरी कार्यालय नवलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले मध्यबिन्दु नगरपालीका २ मा रहेको उक्त्त रिमझिम होटलबाट यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ गरेको दाबी गरेको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा राति १२ बजे छापा मारी होटल संचालकसहित ३ जना महिला र ४ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।

हाेटलकाे १०२ नम्बर काेठा प्रहरी पुग्दा आपत्तिजनक अवस्थामा भेटाएकाे र  उनीहरूलाइ पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय काेल्हुवाले  जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।