संघीयता अनुकूल बजेट ल्याउन सुझाव

काठमाडौं । अर्थविद्हरुले संघीयता अनुकूल हुने गरी बजेट ल्याउन सुझाव दिएका छन ।

पूर्व मुख्यसचिव तथा अर्थविद् डा. विमल कोइरालाले संघीयता अनुकूल हुने गरी बजेट ल्याउन सुझाव दिनु भएको छ । काठमाडौंमा बुधबार आयोजित बजेट विशेष साक्षात्कारमा उहाँले जनताको जीवनस्तरमा सुधार हुने गरी बजेट ल्याउनु सरकारको मुख्य कर्तव्य भएको स्मरण गराउनु भयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुने गरीे बजेट ल्याउन आग्रह गर्नुभयो । उहाँले नयाँ बजेटले जनतामा उत्साह छाउनुपर्ने बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।