भियतनाम र कम्बोडियाबाट फर्किए प्रधानमन्त्री


काठमाडौं । भियतनाम र कम्बोडिया भ्रमणमा जानु भएका प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कनु भएको छ ।

प्रधानमन्त्री वैशाख २६ गते भियतनाम जानुभएको थियो । भियतनामको ५ दिने भ्रमणपछि सोमबार कम्बोडिया प्रस्थान गर्नुभएको थियो ।

भियतनाम र कम्बोडियाका्े भ्रमणबाट फर्कनु भएका प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा कार्यवाहक प्रभानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङसहित विभिन्न मन्त्री तथा नेताहरुले स्वागत गर्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– धनको श्रोत जुट्नेछ । व्यवसायमा राहत मिल्नेछ । वृष– पहिचान स्थापित हुनेछ । राजनीतिमा अवसर पाइनेछ । मिथुन–परोपकारमा मन जानेछ ।…

घरमा श्रीमान् श्रीमतीको झगडा भयो भने दिक्क मान्ने ? अहिलेको भनाभन त्यही हो ।

प्रतिनिधिसभा अन्तरगतकाे विकास तथा प्रविधि समितिले जोरपाटी, साँखु सडक निर्माण स्थलगत अनुगमन गरेको हो ।

नेपाली कांग्रेसका भक्तपुर सभापति दुर्लभकुमार थापाले क्यान्सर अस्पताल नगर हस्तक्षेत्र गरिएको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वको शुभकामना व्यक्त गर्नुभएको छ ।

भू–उपयोग विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार स्वीकृत गर्नुभएको हो ।