Nic

दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीया नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति ४ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ति महिला मुम्बई मा रहेका आफ्ना दाजुलाई भेट्न भन्दै ९ मे मा चितवनबाट नयाँ दिल्ली गएको खुलेको छ । दिल्लीमा मुम्बई जाने बसबारे सोधपुछ गर्ने क्रममा एक जनाले द्वाराकाबाट जान्छ भनेपछि द्वाराका पुगिन् । द्वाराकामा उनि एक फलफुल पसलेको सम्पर्कमा पुगिन र पसलेले मुम्बई पठाइदिन्छु भनेर आश्वासन दिए ।

तर साँझ छिप्पीदै गएपछि बाहिर बस्नुहुँदैन भनेर आफ्नो कोठामा लिएर उसले बलात्कार गरेको उनले प्रहरीलाई बताएकी छन् । उनका अनुसार रक्षकका रुपमा प्रस्तुत भएर भक्षक निस्किएको उक्त व्यक्तिले अन्य तीन जनालाई बोलाएर समेत बलात्कार गर्न लगाएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष– घरबाहिर व्यस्त भइनेछ । काममा जिम्मेवारी आउनेछ । वृष– भोजनको सुख मिल्नेछ । इष्टमित्रबाट सहयोग पाइनेछ । मिथुन– प्रशन्नता बढ्नेछ ।…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।