शंकास्पद वस्तु राख्ने पक्राउ

काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई पुलमा शंकास्पद वस्तु राखेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र झापा प्रहरीको संयुक्त टोलीले इटहरी चोक नजिकैबाट दुई र झापाबाट तीन जनालाई नियन्त्रणमा लिएको हो । घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि खोजि भइरहेको प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट्मा समाचार छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।