जननेताको स्मृतिलाई सार्थक बनाऔं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जननेताको स्मृतिलाई सार्थक बनाउनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा आफ्नो भनाई राख्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो ।

तत्कालिन नेकपा एमालेका दिवंगत नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो । जननेता भण्डारी र कुशल संगठन आश्रितप्रति श्रद्दा सुमन अर्पण गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘सार्थक लोकतन्त्र, समतामुलक समाज निर्माण र समृद्दिको यात्रालाई गन्तव्यमा पुर्याएर श्रदेय जननेताको स्मृतिलाई सार्थक बनाऔं ।’

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते पोखराबाट चितवनको कार्यक्रममा सहभागी हुन जाने क्रममा दासढुंगामा रहस्यमय तवरले जीप दुर्घटनामा निधन भएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।