Nic

बेपत्ता पारेको अभियोगमा जेल

काठमाडौं । रुकुममा एक शिक्षकलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा दुई जनालाई अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका २ स्थित आधारभुत विद्यालय पेल्मामा अध्यापनरत शिक्षक मख्खन कुमार केसीलाई कुटपिट गरि बेपत्ता पारेको अभियोगमा खिन्टे भनिने विकास बुढामगर र रामराज भनिने रामकृष्ण झाँक्रीलाई अदालतले जनहीँ पाँच वर्ष कैद सजाय सुनाएको हो ।

सिस्ने गाउँपालिका ६ रुकुमकोट स्थायी घर भएका शिक्षक केसीलाई गत साउन ३१ गते कुटपिट गरिएको र भदौ १४ गतेदेखि बेपत्ता पारिएको थियो । गोरखापत्रमा समाचार छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपाको केन्द्रीय समितिमा थापा जता लाग्यो त्यतै पल्ला भारी हुने अवस्था बनेको छ ।