मुखमा टेप लगाएर पत्रकारहरुको खबरदारी (फोटोफिचर)

काठमाडौं । राजधानीको नयाँ वानेश्वरमा पत्रकारहरुले खबरदारी कार्यक्रमको आयोजना गरेका छन् ।

नेपाल पत्रकार महासंघको आयोजनामा पत्रकारसँग सम्बन्धित विभिन्न संघसंस्थाले आयोजना गरेको खबरदारी कार्यक्रममा सैयौँको संंख्यामा श्रमजिबी पत्रकारहरुको सहभागिता छ ।

खबरदारीमा ‘प्रेस स्वतन्त्रता जिन्दाबाद’, ‘अन्तर्राष्ट्रिय मुल्यमान्यताको कदर गर’, ‘प्रेस स्वतन्त्रता ग्यारेन्टी गर’ जस्ता नारा लगाइएका छन् ।

मिडिया काउन्सिल विधेयकको विरोधमा नेपाल पत्रकार महासंघको आयोजनामा भएको खबरदारी कार्यक्रममा पत्रकारहरुले मुखमा टेप लगाएर विरोध गरेका छन् ।

हेरौँ फोटोफिचरः

प्रतिक्रिया दिनुहोस्
विशेष

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुनिबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…

राजन पौडेल पर्वत । समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारीको प्रमुख संरक्षक भएको…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ्ले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरण माथि सरकारले अनुसन्धान गर्ने…

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार सकारात्मक परिवर्तनको अनुभूति दिन नसकेको बताउनुभएको छ ।…

बाजुरा । जिल्लामा एफएम कार्यालय नजिकै बम भटिएको छ । बडीमालिका नगरपालिका वडा नम्बर ९ मा रहेको रेडियो बाजुरा र…

फाइल तस्बिर काठमाडौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।  सुनसरीको दुहबीबाट तीर्थयात्री लिएर भारतकाे विभिन्न ठाउँको…