आफ्नै आमाले गरिन् २ महिने छोरीको हत्या

 

काठमाडौं । गुल्मीमा एक महिलाले २ महिनाकी छोरीको हत्या गरेकी छन् ।

हत्याको अभियोगमा गुल्मीदरवार गाउँपालिका – ४ बाख्रे बस्ने ३६ वर्षीया जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जमुनाले २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मीनबहादुर घलेले जानकारी दिनुभयो ।

जमुनाले के कारणले छोरीको हत्या गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।