Nic

बाैनियामा आगलागी

भुपेन्द्र बिक 
कैलाली ।  बाैनियाकाे एक गाेदाममा भिषण आगलागी भएकाे छ ।

आगलागीबाट पिएन सेल्स प्वाइन्टकाे एसी, फ्रिज, पंखा, माेटर लगायतका विद्युतीय सामानसहित दुईतले पक्की घर पनि जलेर नष्ट भएकाे छ ।

घाेडाघाेडी, लम्कीचुहा र टीकापुर नगरपालिकाका दमकल तथा स्थानीयकाे प्रयासले दुई घण्टापछि आगाे निभाइएकाे छ ।

आगलागीबाट करिव डेढ कराेडकाे क्षति भएकाे इलाका प्रहरी कार्यालय बाैनियाले जानकारी दिएकाे छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालबाट साउदी अरबमा हज गर्न जाने हज यात्रीहरूको हवाई भाडामा अनियमिता भएको जनाउँदै १० जनाविरुद्ध मुद्दा…

काठमाडौं । ‘लोकसेवा आयोगले स्थानीय तहको कर्मचारी नियुक्तिको लागि खुलाइएको विज्ञापन संविधानसम्मत भएको जनाएको छ । आयोगका प्रवक्ता किरणराज शर्माले…

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गोर्खाको बारपाकमा ‘भूकम्प स्मारक पार्क’ बनाउने काम आगामी आर्थिक वर्षबाट शुरु गर्ने स्पष्ट पारेको छ…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

पक्राउ गर्न खोज्दा थापाले प्रतिकार गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ ।

प्रतिनिधिसभाका सांसदहरु सुवाषचन्द्र नेम्वाङ, लक्ष्मणलाल कर्ण लगायतले काठमाडौंमा विशेष अदालत र प्रदेशमा इजलास राख्ने गरी राष्ट्रियसभाबाट पारित गरिएको विधेयकप्रति असहमति…