छोरीको हत्या गर्ने आमा पक्राउ

हुमाकान्त पोखरेल
गुल्मी । आफ्नै छोरीको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

दरबार गाउँपालिका–४ बस्ने ३६ वर्षीया जमुना बिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बिकले साँझ सात बजे दुई महिनाकी छोरीलाई दाउराले कञ्चेटमा हानेर हत्या गरेको वडा अध्यक्ष खुमबहादुर पल्लीले बताएका छन् ।

शिसुलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल पुर्याइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…