Logo कार्तिक ९, २०७७ आइतबार


भ्यान र ट्रक जुध्दा आठ जनाको मृत्यु

मनिला । मध्य फिलिपिन्सको लेटे प्रान्तमा शुक्रबार बिहान यात्रुबाहक भ्यान र सानो ट्रक जुध्दा आठ जनाको मृत्यु हुनुका साथै अरु १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यक्ति एकै परिवारका रहेको बताएको छ ।

दुर्घटनाग्रस्त भ्यान ताक्लोबान शहरतर्फ गइरहेको थियो भने ट्रक बाबाटगोनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुबै सवारीसाधन तीव्र गतिमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

व्यावसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ ।

त्यतिकैमा जेठो छोरोको बोली वाण, तीर र भाला बनेर च्वास्स बिज्यो मनमा । अनि २२० भोल्टको करेन्ट लाग्यो जिउमा, एटम…

विभिन्न जिल्लाबाट काठमाडौंमा आई हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका हाे ।

काठमाडौं उपत्यकामा तिहारको समयमा करिब २५ लाख फूलका माला खपत हुने गरेको छ ।

'कृषि क्षेत्रमा भएका कामहरु सञ्चारमाध्यममा त्यत्ति आउन सकेन' मन्त्री भुसालले गुनासो गर्नुभयो ।