बुटवलमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर

रुपन्देही । प्रभु बैंकले बुटवलको रामनगरको श्रम तथा रोजगार कार्यालयको परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

कार्यालयमा रकम बुझाउन समस्या नहोस् भनि बैंकसँग आवश्यक सहमती गरी काउण्टर खोलिएको कार्यालय प्रमुख बालकृष्ण थापाले बताउनु भयो । शुक्रबारदेखि नै कार्यालयमा आउने सेवाग्राहीले सम्पूर्ण आर्थिक कारोवार काउण्टरमार्फत गर्नेछन् ।

काउण्टरको सञ्चालनले वैदेशिक रोजगारमा जान चाहनेका लागि आवश्यक श्रम स्वीकृति लिनका लागि सहज हुने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…

काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी संक्रमित नियमित औषधि लिन आउने…

मेष– अनावश्यक भ्रमण हुनेछ । व्यापारमा सन्तोष मिल्नेछ । साथीसंगतमा खर्च हुनेछ । वृष– क्षमताको कदर हुनेछ । राजनीतिमा अवसर…