Nic

लुम्बिनी भ्रमण वर्ष शुभारम्भ, प्रधानमन्त्रीका ४ तस्बिर

काठमाडौं । लुम्बिनी भ्रमण वर्ष २०७६ को शुभारम्भ भएको छ ।

भ्रमण वर्षको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनी पुग्नुभएको छ । कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

शुभारम्भको कार्यक्रममा प्रधानमन्त्री केपी ओली शान्ति ¥याली, झण्डोत्तलन, दीप प्रज्वलनमा सहभागी हुनुभएको छ । हेरौँ तस्बिरहरुः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।