Nic

राष्ट्रपति भण्डारीबाट ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को शुभारम्भ (फोटोफिचर)

विकास पराजुली

लुम्बिनी । राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा ‘लुम्बनी भ्रमण वर्ष २०७६’को शुभारम्भ गर्नुभएको छ ।

लुम्बिनीमा आयोजना गरिएको विशेष समारोहबीच राष्ट्रपती विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री केपी ओली लगायत विभिन्न मन्त्रीहरुको सहभागीता रहेको छ ।

प्रदेश सरकारले एक वर्षमा २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिएको छ । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरवण मन्त्री लिला गिरीले लुम्बिनी सबैको साझा भएकोले प्रदेश सरकारले पर्यटनमार्फत समृद्धि मुलुकको सपना पुरा गर्नको लागि भ्रमण बर्ष आयोजना गरिएको जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

‘समाज, परिवार र विद्यालयमा बोल्न नसकेका विषयलाई नाटकमार्फत समेटिएको छ’, नाटककी मुख्य पात्र सोनिका तामाङले भनिन् ।

र्व प्रधानमन्त्री तथा खनेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७२ साल वैशाख गएको शक्तिशाली भूकम्पकै कारण मुलुकले छिटो संविधान…

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका वडा नम्बर ८ स्थित थाहा ढुंगामा पहिरो खस्दा दुईजनाको ज्यान गएको छ । बिहीबार…

–सइन्द्र राई मोहनविक्रम सिंहसँग मेरो पुस्ताका कुनै युवाले कम्युनिष्ट इतिहास र ऐतिहासिक पात्रको चरित्रचर्चा गर्न खाजियो भने त्यो फिका होला…

‘एउटै पार्टीका मेयर उपमेयरबीच भएको खटपटले हामीलाई पनि बुझ्नै कठिन भइरहेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रजातान्त्रिक प्रक्रियाबाट पछाडि नफर्कने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।