Logo मंसिर १२, २०७७ शुक्रबार


बस्तीमै थुनिए गोबरगाढाका स्थानीय

विद्यानन्द राम
सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिकाका ८० घरपरिवार बस्तीमै थुनिएका छन् ।

भारतीय पक्षले बनाएको प्यालट च्यानलबाट कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउँदा गोबरगाढाका परिवार बस्तीमै थुनिएका हुन् ।

शुक्रबार साँझ एक्कासी पानी छोड्दा बस्तीको चारैतिर पानीले घेरिएका कारण २४ घण्टादेखि झण्डै तीन सय स्थानीय सम्पर्कविहीन भएका छन् ।

स्थानीयसँग सम्पर्कको प्रयास भइरहेको मेयर शैलेशकुमार साहले बताउनु भएको छ ।

‘भारतीय पक्षले गोबरगाढाबाट पश्चिमतर्फ करिव १७ किलोमिटर लामो प्यालट च्यानल खनेर नदीको बहाव फर्काएका कारण यस्तो घटना भएको हो’, मेयर साहले भन्नुभयो, ‘बाढीको पूर्व तयारीका लागि नगपालिकाले राखेको दुई थान डुङ्गाका साथै स्थानीयको दाउरा र घरपालुवा जनावरसमेत बगाएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम् पारिवारिक सहयोगले अधुरा काम बन्नेछ ।

बीमा कम्पनीहरु ३ कारणले घाटामा जाने छन् ।

संघबाट हुनुपर्ने कतिपय ऐन कानूनहरु बन्नुपर्ने कुराहरु नबन्दाखेरी प्रदेशलाई अप्ठेरो छ ।

कसले भागबण्डामा के पाउने भन्ने लडाइँ यसरी छरपस्ट भएको छ, मानौं कि हाम्रो नेता, कार्यकर्ता कम्युनिष्ट कार्यकर्ता नभएर मुलुक दोहन…

                 फाइल तस्बिर गुल्मी । इस्मा गाउँपालिकामा शुक्रबार (आज) बिहानै जीप दुर्घटना हुँदा…

काठमाडौं । सरकारले नपालको ऐतिहासिक विरासतको आधारमा भारतसँगको सीमा समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । नेपाल भ्रमणमा रहेका भारतीय…