दाइजोमा १ लाखका किताब

काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा एक शिक्षकलाई ससुरालीले १ लाख रुपैयाँ मूल्यका १ हजार किताब दिएका छन् । शिक्षक सूर्यकान्त बरीकले बिहेमा दाइजो नलिने प्रस्ताब राखेका थिए ।

सूर्यकान्तको बिहे पूवी मिदनापुरकी प्रियंका बेजसँग भएको छ । सूर्यकान्त दाइजो नदिने भनेर खुशी थिए । तर बिहेका दिन ससुराली पुग्दा एक हजार किताब देख्दा उनी आश्चर्यचकित भए ।

दाइजो विरोधी नारी प्रियंकाले भनिन, ‘मेरा दलाहा र म दुवै दाइजो प्रथाका विरोधी हौं, हामी दुवैमा पुस्तक पढुने रुचि छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…