Nic

४८ वर्षपछि डिग्री पूरा गर्दै ७१ वर्षीय वृद्ध

टेक्सास । अमेरिकाको टेक्सास रान्ज्यको ओस्टिनमा ७१ वर्षीय वृद्ध डेविड कार्टर विश्वविद्यालय भर्ना भएका छन् । आफ्नो डिग्रीको पढाई पुरा गर्नको लागि वृद्धले ४८ वर्षपछि पुनः विश्वविद्यालय भर्ना भएका हुन् ।

१९७१ मा आर्ट्स संकाय अध्ययन गरेका वृद्धको ठूलो कलाकार वा लेखक बन्ने सपना थियो । तर उनको एउटा खराब बानीले उनको सपना पूरा हुन पाए । रक्सीको लत लागेका उनको एक दुर्घटनामा उनी गम्भीर घाइते भए । लामो समय अस्पताल बसेका उनको पढाई पनि छुट्यो । त्यो समयमा उनको होस् गुम्यो भने उनी बेघर भए ।

डेविडले अब पढ्नको लागि दोश्रो मौका पाएका छन् । उनी आफ्नो पढाई पुरा गर्ने ध्यानमा छन् । उनलाई पढाई मात्र पुरा गर्नु छैन, उनी जीन्दगीको बाँकी समय रिसर्च र किताव लेख्दै विताउन चाहन्छन् । साथै उनले अध्ययनको क्रममा बुद्धिजिवीहरुसँग भेट्नको लागि उत्साहित भएको पनि बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ । वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ…

मिडिया काउन्सिल विधेयकविरुद्ध आन्दोनरत नेपाल पत्रकार महासंघले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो