Nic

नेतृत्वप्रति सन्तुष्ट छैन : पाण्डे (अन्तर्वार्ता)

खेम बम

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेसको जागरण अभियानले नेता, कार्यकर्तामा जागरुकता पैदा गरेको बताउनुभएको छ ।

निर्वाचनको परिणामपछि कार्यकर्ताका देखिएको निराशालाई जागरण अभियानले हटाएको उहाँको दाबी छ । पार्टीका बारेमा भएका टिकाटिप्पणी अभियानले हटाएको बताउँदै नेता पाण्डेले नेतृत्वप्रति देखिएको असन्तुष्टिको अन्त्य भएको समेत दाबी गर्नुभयो ।

एक फरक प्रसंगमा बोल्दै नेता पाण्डेले अहिलेको नेतृत्वप्रति आफू ढुक्क नभएको भन्दै समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताउनुभयो । जागरण अभियानमा देखिएका स–साना घटनाक्रमबाहेक सबै बिषय सफल भएको उहाँको भनाइ छ ।

देशैभरीबाट जागरण अभियानले कांग्रेसलाई बलियो बनाउने सन्देश दिएको र आगामी दिनमा शसक्त प्रतिपक्षीको भुमिका खेल्न प्रेरित गरेको पाण्डेको अनुभव छ ।

अन्तर्वार्ता :

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश सरकारले प्रहरीलाई कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ वटा मोटरसाइकल दिएको हो ।

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…