२०७६ जेठ २७ गतेको राशिफल

मेष– काममा चर्चा हुनेछ, कर्मको फल मिल्नेछ ।
वृष– घरायसी काममा बाधा आउनेछ, मनमा शंका पर्नेछ ।
मिथुन– यात्राको अवरोध पर्नेछ, अवरोधको सृजना हुनेछ ।
कर्कट– मित्र भेटघाट हुनेछ, प्रेममा खुसि बढ्नेछ ।
सिंह– शत्रुले आँखा लाउनेछन्, प्रतिष्पर्धाको सामना हुनेछ ।
कन्या– बढी खर्च हुनेछ, आम्दामीका अवसर देखिनेछन् ।

तुला– काममा शंकाले बाधा गर्नेछ, व्यापारमा लाभ हुनेछ ।
वृश्चिक– यात्राको मजा मिल्नेछ, उत्साह बढेर जानेछ ।
धनु– भोजनको सुख मिल्नेछ, कुटुम्ब भेटघाट हुनेछ ।
मकर– प्रशंसा हुनेछ, रमाइलोमा रमिनेछ ।
कुम्भ– बढी खर्च हुनेछ, व्यर्थमा दिन बित्नेछ ।
मीन– व्यापार राम्रो हुनेछ, काममा सफलता पाइनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयबागेश्वरी

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…