किशोरीलाई पटकपटक करणी गर्ने पक्राउ

रुपन्देही । बुटवलमा किशोरीलाई पटकपटक करणी गर्ने पक्राउ परेका छन् ।

१५ वर्षीय किशोरीलाई करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११, बुद्धनगर बस्ने ३७ वर्षीय विष्णुप्रसाद कुँवरलाई प्रहरीले आईतवार पक्राउ गरेको हो ।

विगत केही समय अगाडिदेखि किशोरीलाई करणी गर्दै आएको भन्ने उजुरीका आधारमा बुटवलबाट खटिएका प्रहरीले कुँवरलाई बिनापाते भन्ने स्थानबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

अभियुक्तलाई हिरासतमा राखि थप अनुसन्धान भईरहेको वडा प्रहरीले जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

महरालाई म्याद थप्नको काठमाडौं) जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

पत्रपत्रिकामा मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको समाचार समेत छापिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरा र रोशनीको फेरेन्सिक जाँच गरिएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– सामूहिक काममा जस मिल्नेछ, वाेलीको प्रभाव रहनेछ । वृष–सम्मानमा आघात पुग्नेछ । काममा आलोचना मिल्नेछ । मिथुन– व्यावसायिक यात्रा…