ह ह तारे ह ह…

काठमाडाैं । बर्षा लागेसँगै देशभरका किसानहरु धान रोप्ने तरखरमा छन् । स्थानअुनसार कतै जेठ, असार, साउनसम्म धान रोप्ने गरिन्छ ।

यस्तै क्रममा व्यास नगरपालिका–१ अम्रेनीमा अहिले धान रोप्ने चटारो छ । राष्ट्रिय समाचार समितिका लागि कृष्ण न्यौपानेले कृषकले खेतमा दाँदे लाउँदै गरेको तस्बिर खिच्नुभएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।