प्रशिक्षक राणा भुटान जाँदै

काठमाडौं । एथलेटिक्स प्रशिक्षक सुशिल नरसिंह राणा भुटान जाने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषदकाे तालिम तथा प्रशिक्षण विभाग उप निर्देशकसमेत रहेका राणा भुटान एम्योच्योर एथलेटिक्स् संघको निमन्त्रणामा भुटानका प्रशिक्षकहरुलाई प्रशिक्षण दिनका लागि त्यसतर्फ जान लागेका हुन् ।

राणाले भुटानमा जेठ २९ देखि असार ५ सम्म छोटो तथा लामो दुरीका विविध प्रशिक्षण दिने जनाइएको छ । राणाले उत्तर कोरिया लगायतका विभिन्न राष्ट्रमा प्रशिक्षण प्रदान गरेकाे जनाइएकाे छ ।

राणाले आईएएएफको लेभल टु प्रशिक्षक प्रशिक्षण (लेक्चरर) कोर्ष उत्तीर्ण गरेका गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।