Nic

२०७६ जेठ २८ गतेको राशिफल

मेष– प्रतिस्पर्धामा जित हुनेछ । पशु चौपायाबाट फाइदा हुनेछ ।
वृष– अध्ययनमा प्रगति देखिन्छ । सन्तानबाट खुशीको खबर मिल्नेछ ।
मिथुन– चिन्ताले काम बिग्रिनेछ । जग्गा जमिनमा विवाद आउनेछ ।
कर्कट– छोटो यात्राको तय हुनेछ । भाइबन्धुमा सहयोग मिल्नेछ ।
सिंह– मिष्ठान्न भोजन प्राप्ति हुनेछ । धनको कारोबार बढ्नेछ ।
कन्या– प्रशन्नताले प्रभाव पार्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।

तुला– अचानक क्षति हुने्छ । घाटाको सामना गर्नुपर्नेछ ।
वृश्चिक– व्यवसायमा लाभ हुनेछ । सहयोगबाट पुरानो काम बन्नेछ।
धनु– राजनीतिमा ठाउँ मिल्नेछ । काममा जस आउनेछ ।
मकर– भाग्यले साथ दिनेछ । धार्मिक काममा रुचि जानेछ ।
कुम्भ– स्वास्थ्यले धोका दिनेछ । अरुबाट असहयोग हुनेछ ।
मीन– पारिवारिक भेटघाट मिल्नेछ । स्त्री पक्षबाट सहयोग आउनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

पुल असोजदेखि प्रयोग गरिएको थियो । सवारी आगन शुरु भएको केही महिनामै कालोपत्र उप्केर ठूल्ठूला भ्वाङ परेको हो ।

सरकारको उच्चपदस्थ कर्मचारीले यतिसम्मको हर्कत गर्लान् भनेर पत्याउन जो कोहीलाई गाह्रो हुन्छ ।

उसले आफ्नो कार्यतालिका अनुसार काम गर्दै जाने, मन्त्रालयले माग गर्ने र कर्मचारी भर्ना हुने नियमित कार्य त होला तर यो…

‘जनताबाट सिक्नु अनि जनतालाई सिकाउनु’ अशल कम्युनिस्टको चरित्र नै हो

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदिय समितिले गरेको निर्देशनलाई प्राथमिकतामा राखेर समाचार प्रकाशित…

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…