२०७६ जेठ २९ गतेको राशिफल

मेष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दा मामिलामा प्रगति हुनेछ ।
वृष– कला संगीतमा रुचि जानेछ । प्रेम प्रसंग अगाडि बढ्नेछ ।
मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
कर्कट– दाजुभाइबाट सहयोग मिल्नेछ । काममा जिम्मेवारी बढ्नेछ ।
सिंह– धन सम्पतिको जोहो हुनेछ । आर्थिक कारोबारमा सन्तुष्टि मिल्नेछ ।
कन्या– चञ्चलताले काम बिग्रिनेछ । फाइदा अरुलाई मिल्नेछ ।

तुला– यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्चले पिरोल्नेछ ।
वृश्चिक– आँटेको काममा प्रगति हुनेछ । धनसम्पतिको सहयोग मिल्नेछ ।
धनु– काममा प्रशंसा हुनेछ । मातृपक्षबाट लाभ मिल्नेछ ।
मकर– धार्मिक यात्रा हुनेछ । वैदेशिक काममा फाइदा पाइनेछ ।
कुम्भ– आलोचनाको भय रहनेछ । काम अधुरो हुनेछ ।
मीन– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…