Logo फाल्गुन १४, २०७७ शुक्रबार


सामान्य वर्षामै जलमग्न राजविराज, कसकाे ध्यान जाने ? (तीन तस्बिर)

विद्यानन्द राम
राजविराज । मुलुककै पहिलो टाउन प्लानिङ्ग गरी बसाइएको राजविराज नगरपालिकामा व्यवस्थित ढल निकास नहुँदा समान्य वर्षामै पनि मुख्य सडक पोखरी बनेको छ ।

जनप्रतिनिधिले योजनामा ध्यान दिन नसक्दा सोमवार भएको वर्षाले सडकहरु जलमग्न भएको हो । जनप्रतिनिधिले झण्डै दुई वर्ष विताएपनि नगरमा ढल निकास, पार्किङ्ग र फोहोर व्यवस्थापनको समस्या समाधान गर्न नसक्दा सर्वसाधारणले सास्ती पाएका छन् ।

नगरमा हरेक तीन प्लटपछि सडक तथा अड्डा, कचहरी र आवास लाइनको छुट्टाछुट्टै सेक्टर रहेपनि संरक्षणमा ध्यान नपुग्दा समस्या ज्यूँका त्यूँ रहेको स्थानीय अशोक चौधरीको भनाइ छ ।

पानी निकासकालागि ड्रेन बनाउने तयारीमा रहेको तथा सुन्दर नगर बनाउन आफूहरु प्रत्यनशील रहेको राजबिराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने जानकारी संसद सचिवालयले दिएको छ ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको विवादमा परेको मुद्दामा सर्वोच्च अदालतले अर्को साता फैसला गर्ने भएको छ । न्यायाधीशद्वय…

म्याग्दी । बेनी नगरपालिका–४ फापरखेतमा बिहिबार राती भएको जिप दुर्घटनामा १ जनाको भएको छ भने ४ जना घाइते भएका छन्…

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

व्यक्तिगत काममा अलमल हुनेछ । साथीभाइसित रमाइलो यात्रा हुनेछ । पारिवारिक काम बन्नेछ ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान निर्माणमा समान रुपले सम्बोधन नभएको बताउनुभएको छ ।