बामदेवको ध्यान फिटनेसमा –६ तस्बिर

काठमाडौं । आकर्षक देखिने र स्वास्थ्यप्रतिको जागरुकताका कारण ब्यायाम गर्नेको संख्या पछिल्लो समय बढ्दै गएको छ ।

बिहानीको हिँडाइ र खुला मैदानमा गरिने ब्यायाम मात्र नभइ जिम जानाले पनि शरीरमा फुर्ति ल्याउँछ ।

शारीरिक ब्यायाम शरीरको बनोटको दृष्टिले मात्र नभई स्वास्थ्यका दृष्टिले पनि राम्रो मानिन्छ । ढाड दुख्दा वा अन्य समस्या भए पनि ब्यायामशाला जाने चलन बढ्दो छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता बामदेव पनि शारीरिक ब्यायामका लागि ब्यायामशाला जाने गर्नुभएको छ । ब्यायाले मानिसलाई स्वस्थ्य र सुखी बनाउने लेख्नुभएको छ ।

मंगलबार फेसबुकमा आफ्नो ब्यायाम गरिररहेको फोटो राख्दै  गाैतमले मानिसलाई ब्यायामले शारिरीक सन्तुलन मिलाउन मद्दत पु¥याउने लेख्नुभएको छ ।

उहाँकाे तस्बिरमा नेता कार्यकर्ताले प्रतिकृया जनाइरहेका छन् ।

 

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

वरिष्ठ नेता नेपालले सचिवालयमा ७ बुँदे असहमति पत्र नै पेश गर्नुभएको छ ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ

कपिलवस्तु । तौलिहवामा बैंकबाट निकालेकाे ३ लाख रुपैयाँ पेस्तोल देखाएर लुटिएको छ । बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीका कुबेर…

सर्वदलीय बैठकले विधेयक परामर्श र सहमतिमै गर्ने निर्णय गरेको हो ।

प्रहरीले नक्कली छाप तथा कागजात बनाउने कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।

विद्यार्थीहरुको भविष्यलाई सुनिश्चित गर्ने कार्यलाई व्यवस्थित गर्न हरेक वर्ष रोजगारी तथा इन्टनशिप दुवै अवसर जुटाउदै आएको छ ।