ट्वीन्स गर्लको गीत सुटिङमा आगो लाग्यो, सुटिङमा भाँडियाे (भिडियो)

काठमाडौं । टिकटकमा ट्वीन्स गर्लको रुपमा परिचित पिज्मा र प्रिन्सी खतिवडासँगै शिशिर भण्डारीको नयाँ गीत छायांकनको क्रममा आगलागी भएको छ ।

सुटिङका क्रममा पटका पट्काउनुपर्ने दृश्य थियो । कोरियोग्राफर गम्भीर विष्टको हातमा पटका थियो । पटका समय अगावै उनको हातमा पट्केर आगो लाग्न गएको प्रत्यक्षदर्शीले बताए ।

आगो लागेपछि उनको हातको छाला गएको र गहिरो चोट लागेको शिशिर भण्डारीले जानकारी दिनुभयो । कोरियोग्राफर गम्भीर विष्टलाई अस्पताल पुर्याइएको छ । अहिले विष्टको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

स्वास्थ्य मापदण्ड र गृह प्रशासनबाट जारी भएको सुरक्षा मापदण्ड समेत पालना गर्ने गरी सञ्चालन गर्न दिने गरी तयारी छ ।

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक,…

योसँगै कर्णाली प्रदेशमा मृतकको संख्या ३ पुगेको छ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले  आर्थिक वर्ष २०७७, ०७८ को बजेटमा सरकारको खर्च गर्ने क्षमता र इमान्दारिता नरहको भन्दै…

काठमाडौं । कोरोना भइरसका कारण वाग्मती प्रदेशमा हालसम्म ३ जनाले जीवन गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा…