अमिताभ बच्चनपछि अर्का सेलिब्रेटीको ट्वीटर ह्याक, प्रोफाइलमा पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं । भारतका सेलिब्रेटीहरुको ट्वीटर एकाउन्ट केहीदिनदेखि ह्याक भइरहेको छ । केहीदिन अघि अमिताभ बच्चनको ट्वीटर ह्याक भयो ।

ह्याक भएको ट्वीटरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको फोटो सहित विभिन्न ट्वीट भएको थियो । उनको ट्वीटर ह्याक भएको फिर्ता भएको एकदिन बित्न नपाउँदै भारतका अर्का सेलिब्रेटी अदनाना सामीको ट्वीटर पनि ह्याक भएको छ । उनको प्रोफाइलमा पनि पाकिस्तानी प्रधानमन्त्री इमरान खानका तस्बिहरु देखापरेका छन् ।

भारतीय प्रहरीले अमिताभ बच्चन र अदनान सामीको ट्वीटर ह्याक एउटै समूहले गरेको बताएको छ । प्रहरीले ह्याकर पत्ता लगाउने प्रयास गरेता पनि सफल हुन सकेको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रधानमन्त्री केपी ओलीले गौरा बिशिष्ट पर्व भएको बताउनु भएको छ ।

गौरा पर्वमा देउडा गीतका माध्यमबाट एकअर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।

सुदूरपश्चिममा आज सार्वजनिक बिदा दिइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले ईपीजी को प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा गृहकार्यका लागि ईपिजी सचिवालयलाई निर्देशन दिने सहमति भएको बताउनुभएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कला संगीतमा प्रगति हुनेछ । विद्यामा सफलता मिल्नेछ । वृष– जग्गा जमिनमा कलह पर्नेछ । आफन्तमा फाटो आउनेछ । मिथुन– दाजुभाइको सहयोग…