Nic

शिक्षकद्वारा छात्रा बलात्कृत

काठमाडौं । मकवानपुरका एक शिक्षकलाई छात्रा बलात्कारको आरोपमा जिल्ला अदालत मकवानपुरले मंगलबार पुर्पक्षका लाागि थुन्नको आदेश दिएको छ ।

एक महिना अगाडि बलात्कार आरोपमा पक्राउ परेका एक शिक्षक र अर्का एक ब्यक्तिलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षमा थुनामा राख्न आदेश दिएको हो । आफ्नो साढे ३ वर्षीया छात्रा बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला मनहरी गाउँपालिकाको एक बिद्यालयका शिक्षकलाई जिल्ला अदालत मकवानपुरले यस्तो आदेश दिएको हो ।

जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबारको इजलाशले मनहरी गाउँपालिका–६ का २२ वर्षीय अमन लामा तामाङलाई साढे ३ वर्षकी छात्रालाई बलात्कारको आरोपमा थुनामा राख्ने आदेश दिएको हो । प्रहरीले शिक्षक लामालाई गत १८ वैशाखमा पक्राउ गरेको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश सरकारले प्रहरीलाई कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ वटा मोटरसाइकल दिएको हो ।

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…