Nic

मुम्बईमा प्रतिघण्टा १३५ किलोमिटर बेगमा भीषण आँधी

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको छ । मुम्बईमा हावाको गति प्रतिघण्टा ७५ किलोमिटर मापन गरिएको थियो ।

समुन्द्री आँधी अर्को भारतीय राज्य गुजरात तर्फ अघि बढेको छ र चक्रवातको प्रवाह १ सय ३५ किलोमिटर प्रतिघण्टा पुगेको छ । भारतीय मौसम विज्ञान विभागले सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

भारत सरकारले उद्धार र राहतको पर्याप्त प्रवन्ध गरिएको जनाएको छ । भारतीय सुरक्षा बल एनडिआरएफको दस्तालाई गुजरातमा उद्धारका लागितैनाथ गरिएको छ । स्थानीय विद्यालय बन्द गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं ।  भारतीय महानगर मुम्बईमा भीषण समुन्द्री आँधी उठेको छ । अरब सागरबाट शुरु भएको आँधीले मुम्बई शहरमा वितण्डता मच्चाएको…

प्रतिनिधिसभामा विनियोजित विभिन्न विधेयकबारे छलफल जारी छ । बुधबारको बैठकमा सांसदहरुले मन्त्रालयको खर्च घटाउन प्रस्ताव गर्ने कार्यसूची छ ।

आफ्नै पार्टीभित्र समेत नीतिका सवालमा र बेथितिबिरुद्ध खरो उत्रने शैलजा आचार्यले भ्रष्टाचारको मुद्दा उठाएर कृषिमन्त्रीबाट दिएको राजीनामा नेपाली राजनीतिमा उदाहरणीय…

केही जिल्ला नेताले सदस्य सिफारिसमा सचिव प्रदिप कटुवालले सल्लाह नै नगरी मनोमानी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको नाममा…

देशको केही स्थानमा आज(बुधबार) हावाहुरी र मेघगर्जनसहित पानी पर्ने भएको छ । राति देशभरी नै सामान्य बादल लाग्नेछ ।

बिहान ५ः०० स्टेशन आइडी÷राष्ट्रिय गान ५ः०२ राष्ट्रिय गीत ५ः३० दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तीर्थ पर्यटन ६ः५५…