ताप्लेजुङमा श्रीमतीमाथि खुकुरी प्रहार

काठमाडौं । ताप्लेजुङमा एक पुरुषले श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् ।

मैवाखोला गाउँपालिका–५ खानी गौंडा बस्ने ४५ वर्षीय फुर्वा दोर्जी शेर्पाले ४५ वर्षीया श्रीमती जामु शेर्पालाई खुकुरी प्रहार गरेका हुन् ।

खुकुरी प्रहारबाट श्रीमती जामु गम्भीर घाइते भएकी छन् । श्रीमतीलाई हत्याको प्रयास गरेको अभियोगमा मंगलबार दिउँसो फुर्वालाई खुकुरी सहित पक्राउ गरिएको प्रहरी चौकी साँघुले जनाएको छ ।

घाइते जामुको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…