सडकमा हिड्दाहिड्दैँ सिक्रि लुटियो

काठमाडौं । कपनमा सडकमा हिडिँरहेकी एक महिलाको करिब ६० हजारको सुनको सिक्रि लुटिएको छ ।

बुढानिलकण्ठ नगरपालिका–१० कपनस्थित सडकबाट पैदलयात्रीको सुनको सिक्री लुटिएको हो ।

सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका–१ घर भएकी ५० वर्षीया कोशी शेर्पाको घाँटीमा लगाएको सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको हो ।

नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जना व्यक्तिहरुले सिक्री लुटी फरार भएको महानगरीय प्रहरी प्रभाग कपनले जानकारी दिएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

कालान्तरसम्म नेपालका सबै पार्टीहरुको एकता गर्दै एकिकृत कम्युनिष्ट पार्टी निर्माणमा जबज मियो बन्ने देखिन्छ ।

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।