घर बनाउँदा ढिस्को पल्टिएर मृत्यु

फाइल तस्बिर

भक्तपुर । मध्यपुर ठिमीमा एक महिलाको घर बनाउने क्रममा मृत्यु भएको छ ।

मध्यपुर ठिमी नगरपालिका ६ कुण्डोलमा अम्मर बहादुर पराजुलीको निर्माण गर्न लागेको घरको जग हाल्ने क्रममा माटोको ढिस्को पल्टँदा सिन्धुपाल्चोक सुनखानी गाउँपालिका ५ घर भई हाल पुरानो ठिमी बस्ने अन्दाजी बर्ष ३५ की रोजनी खड्काको मृत्यु भएको हो । दुर्घटनामा परि अन्य दुई जना कामदार घाइते छन् ।

घाइतेलाई उपचारका लागी मध्यपुर ठिमी अस्पताल भक्तपुर लगिएकोमा खड्काको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुपाल्चोक सुनखानी गाउँपालिका ५ घर हुने ३८ वर्षीय दावा तामाङको मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी प्रमु्ख प्रहरी नायव उपरीक्षक रेवतिरमण पोख्रेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…