विश्वका धनी खेलाडीको सूची : सय नम्बरमा कोहली, पहिलो-दोश्रो को ?

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली संसारकै सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा सामेल भएका भारतका एकमात्र खेलाडी हुन् ।

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको धेरै आम्दानी गर्ने खेलाडीहरुको सूचीमा उनको नाम सयौं स्थानमा छ । गतवर्षभन्दा कोहलीले १७ स्थान तल झरेका हुन् । सूचीको पहिलो स्थाननमा अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सी पहिलो स्थानमा छन् ।

अमेरिकी पत्रिका फोर्ब्सले जारी गरेको सूची अनुसार विराट कोहलीले यो वर्ष ५० लाख डलर कमाई गर्दै सूचीको १ सयौं स्थानमा छन् । अघिल्लो वर्ष कोहलीले २ करोड ५० लाख डलर कमाई गर्दै ८३औं स्थानमा थिए ।

मेस्सी विश्वको सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् । उनले यसभन्दा अघिको सबैभन्दा बढी कमाई गर्ने रेस्लर फ्लायड मेवेदरलाई शीर्ष स्थानबाट हटाउँदै पहिलो स्थानमा पुग्न सफल भएका हुन् ।

उनको वार्षिक कमाई १२ करोड ७० लाख डलर छ । मेस्सी पछि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वको सबैभन्दा धेरै कमाई गर्ने खेलाडी हुन् । उनको वार्षिक कमाई १० करोड ९० लाख डलर रहेको फोर्ब्सको सूचीमा उल्लेख छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…

मेष- धनको सहयोग आउनेछ, आफन्तले माया गर्नेछन् । वृष- साथीभाइ भेटघाट हुनेछ, यात्रामा सुख मिल्नेछ । मिथुन- रोगबाट तनाव मिल्नेछ,…