गुडिरहेको स्कुल बस बोर्डमा ठोक्किँदा…

बलवीर भुजेल
सिन्धुली । सुनकोसी गाउँपालिका–५ स्थित भोटेखोलाको पुल नजिकै गुडिरहेको स्कुल बसबाट टाउको निकाल्दा होर्डिङ बोर्डमा ठोक्किएर एक विद्यार्थीको ज्यान गएकाे छ ।

रातमाटाबाट मुलकोटतर्फ जाँदै गरेको प्रगतिशिल उच्च माध्यमिक विद्यालय रातमाटाको ना ३ ख ३५२० को स्कुल बसमा रहेका कक्षा ९ मा अध्ययनरत् छात्र १४ वर्षीय रमिस श्रेष्ठको ज्यान गएको सिन्धुली प्रहरीले जनाएको छ । खाडादेवी–३, रामेछापका श्रेष्ठ स्कुल छुट्टी भएर घर फर्कदै थिए ।

खोलाको पुल लेखेको होडिङ बाेर्डमा ठोक्किएर टाउकोमा चोट लागेका श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आज (शनिबार) बिहान भूकम्प भएको छ ।

नेपालमा ९ हजार ७ सय डाक्टर आवश्यक पर्छन, तर हजार डाक्टर नेपालमा अपुग रहेका छन् ।

मेष–काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ । वृष– पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ । मिथुन–खेलकुदमा मन जानेछ…

छोराछोरी विदेशतिर गएर देश खाली हुन लागेको छ, विदेशी ज्वाइँले देश भरिन्छ भनेर डराउनुपर्दैन ।

राजनीतिक दल मुलुकको समृद्धिको लागि संविधान निर्माणमा जस्तै एकतावद्ध हुनुपर्छ ।

मन्दिरको पश्चिमद्वार अगाडि सशस्त्र बेस क्याम्प नजिक भेटिएको बम नेपाली सेनाले निस्क्रिय पारेको छ ।