सावित्री मृत्यु प्रकरण : कोठामा पर्स छाड्ने युवा धरौटीमा छुटे

काठमाडौं । बैतडीको मेलौलीमा किशोरी सावित्री (पार्वती) चन्द हत्याका आरोपित युवक छुटेका छन् । किशोरीका साथी प्रशान्त क्षेत्रलाई जिल्ला अदालत बैतडीले बुधबार एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

मेलौली–७ बनालको १८ वर्षीया चन्द ३१ जेठमा घरनजिकै रुखमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको कोठामा क्षेत्रीको नागरिकता, पर्स फोटो, कन्डम र १० हजार रुपैयाँ भेटिएको थियो ।

चन्दमाथि बलात्कार भएको आशंका परिवारले गरेको थियो । तर प्रहरीले क्षेत्रीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको मुद्दा मात्र चलाएको थियो । क्षेत्रीले आफूहरु एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको र अघिल्लो दिन बेलुकी चन्दको कोठामा गएको स्विकारेका थिए ।, नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

याे पनि पढ्नुहाेस्

सावित्रीकाे काेठामा प्रशान्तकाे पर्स र नागरिकता भेटिएपछि..

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

अध्यक्ष पुप्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल त्रिगुटमा अहिले सचिवालय मात्र होइन, सिङ्गो पार्टी संरचना कोल घुमेजस्तै घुमिरहेको छ…

अहिले नियमित ६ जना महिला घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज छिनोफानो गरेको हो ।

पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकाँश क्षेत्रमा पहिरोको जोखिम रहेको हो ।

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ र कटारी नगरपालिका –४ सिसाघारीका २ परिवारका ७ गरी १२ जना बिरामी भएका…