मध्यराति नगरपालिकामा बम विस्फोट

धनुषा । धनुषाधाम नगरपालिकामा बम विस्फोट भएको छ । बुधबार राति नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको हो ।

राति नै विस्फोटको आवाज आएको तर खोजतलास गर्दा केही नभेटिएको भएपनि बिहीबार बिहान मात्रै प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलमा कुकरको सिठी फेला परेको छ। इलाका प्रहरी कार्यालय धनुषाधामसँगै रहेको नगरपालिका कार्यालयमा भएको बिस्फोटबाट पर्खालमा क्षति हुनुका साथै सभा हलको भित्ता भत्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बम विस्फोट गराउने समूहको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।