Nic

महिला बलात्कारको आरोपमा डाक्टर पक्राउ

काठमाडौं । कपिलवस्तुमा घरमा कोही नभएको अवस्थामा एक युवकले महिलालाई बलात्कार गरेका छन् ।

शिवराज नगरपालिकामा २३ वर्षीया महिलामाथि बलात्कार भएको हो । बलात्कार आरोपमा सोही नगरपालिका–८ बिस्नपुर बस्ने २२ वर्षीय डाक्टर यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरका पुरूष सदस्य बाहिर गएको अवस्थामा महिलालाई बलात्कार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसनधान गरिरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…

भवन मंगलबार बिहान ११ बजे भत्किएको जनाइएकाे छ ।