सुकुन्दा चलचित्र महोत्सव हुने

बिना श्रेष्ठ
काठमाडौं । नेवारीभाषा, कला तथा संस्कृतीको जगेर्ना गर्ने उदेश्यले ललितपुरको लुभुमा ‘सुकुन्दा चलचित्र महोत्सव २०७६’ हुने भएको छ ।

वरिष्ठ गायक रामेश श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अभिनेता तथा नेपाल चलचित्र कलाकार संघका नव निर्वाचित अध्यक्ष रबिन्द्र खड्का, अभिनेता प्रकाश अधिकारी, शुशील पोखरेल, हास्यकलाकार सबिन श्रेष्ठ लगायतका कलाकारहरुको उपस्थित हुने नेवाः सस्कृती संरक्षण समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

महोत्सवमा बिभिन्न अहोदामा रहेर योगदान पुर्याउदै आउनु भएका ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिने अयोजकले जनाएको छ । साथै कार्यक्रममा निर्देशक वासु शाही निर्देशित नेपालभाषाको चलचित्र ‘वा या दुने जाकी दु’ पनि प्रदर्शन गरिने छ ।

कार्यक्रम ललितपुरको लुभु पार्टी प्यालेसमा जेठ ३२ गते शनिबार दिउँसो १२ बजे शुरु हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– खुशियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ । वृष– विलासितामा बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ । मिथुन– नयाँ कामको…

सचिवालय बैठकमा सभामुख र मन्त्रीको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेपाल निर्माण व्यवसायी संगठन सुदूरपश्चिम प्रदेशको संयोजकमा कमानसिंह धामी चयन हुनुभएको छ ।

राजविराजमा कोठा तोडफोड गर्ने युवाको रिहाइ गर्न प्रदर्शन भएकाे छ ।

राजविराजमा शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन् ।