Nic

२०७६ जेठ ३१ गतेको राशिफल

मेष– यात्राको सुख मिल्नेछ, काममा प्रगति देखिनेछ ।
वृष– स्वास्थ्यमा सुधार आउनेछ, खेलकुदमा जीत हुनेछ ।
मिथुन– सन्तानको सुख मिल्नेछ, आम्दानीको स्तर बढ्नेछ ।
कर्कट– घर बाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।
सिंह– स्थान परिवर्तन हुनेछ, रमाइलो मा खर्च हुनेछ ।
कन्या– धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।

तुला– आफन्त भेटघाट हुनेछ, काम अधुरो रहनेछ ,
वृश्चिक– नोक्सानी हुन सक्नेछ, पैसाको अभाव खड्किनेछ ।
धनु– व्यापारमा सन्तोष मिल्नेछ, काममा सहयोग पाइनेछ ।
मकर– रोजगारीको सम्भावना देखिन्छ, ठूलावडाले साथ दिनेछन् ।
कुम्भ– काममा लाभ हुनेछ, विदेशको काम बन्न्ेछ ।
मीन– झमेला पर्न सक्नेछ, मनमा चिन्ता थपिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा 
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

प्रदेश सरकारले प्रहरीलाई कार्यालयलाई ७० लाख मूल्य बराबरका ३५ वटा मोटरसाइकल दिएको हो ।

किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा मुलुकै पहिलो स्थानीय निकाय हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

दुवै पक्षले अनौपचारीक रुपमा विभिन्न खालका नेतालाई वार्ताको वातावरण बनाउन परिचालन गरे पनि ‘औपचारीक पत्र’मा गएर अड्किएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष– कार्यमा  प्रशंसा मिल्नेछ, प्रतिष्ठा बढेर जानेछ । वृष– सामाजिक काममा रुचि जानेछ, यात्राको सुख मिल्नेछ । मिथुन– योजनामा रोकावट हुनेछ, मानसिक अशान्ति आउनेछ…